विद्यालयमा पुनर्स्थापकीय न्याय र अभ्यास – जानकारी पुस्तिका

Resources

विद्यालयमा पुनर्स्थापकीय न्याय र अभ्यास – जानकारी पुस्तिका

Nepal Forum for Restorative Justice ले हालै विद्यालयमा र शिक्षा क्षेत्रमा कसरी पुनर्स्थापकीय न्याय र अभ्यास गर्न सकिन्छ भन्ने बारे तयार पारेको सामाग्री छ । सजायबाट समानुभूतिमा जाने बाटोको रूपमा पुनर्स्थापकीय न्याय कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे यस सामाग्रीमा राखिएको छ ।

यसलाई यहाँ डाउनलोड गर्नुहोस् :