नेपाल सरकारको प्यारोल सम्बन्धी निर्णयबारे प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
२०८० असोज २१ गते
नेपाल सरकारको २०८० असोज १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ को (च), दफा २९ र दफा ४९ मा रहेको प्यारोलसम्बन्धी व्यवस्थाको आगामी कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याउने निर्णयको “नेपाल पुनर्स्थापकीय न्याय मञ्च” हार्दिक स्वागत गर्दै जारी गरेको प्रेस विज्ञप्ति: