नेपाल सरकारको कैद छुट मिनाहा र सजाय सुधारसम्बन्धी निर्णयबारे प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
२०८० माघ ८ गते
नेपाल सरकारका महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको अध्यक्षतामा बसेको प्यारोल बोर्डको बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २९ अनुसार पहिलो चरणमा एक वर्षभन्दा बढी कैद सजाय पाएका, दुई तिहाइ कैद बिताइसकेका र राम्रो आचरण देखाएका १४३ जनालाई प्यारोल अधिकृतको नियन्त्रण र निगरानीमा शर्त सहित कारागार बाहिर वस्न पाउने सुविधा कार्यान्वयमा ल्याउने निर्णय प्रति नेपाल पुनर्स्थापकीय न्याय मञ्चद्वारा जारी प्रेस विज्ञप्ति: