नेपाल सरकारको आ. व. २०८१/८२ को बजेटमा सम्मिलित सुधारात्मक न्यायका पहलहरूबारे प्रेस विज्ञप्ति
May 29, 2024
२०८१ जेष्ठ १८ गते
नेपाल सरकारका अर्थमन्त्री माननीय वर्षमान पुन “अनन्त” ज्यूबाट संघीय संसदको संयुक्त बैठकमा २०८१ साल जेठ १५ गते मंगलबार प्रस्तुत गरिएको आ.व ०८१/८२ को बजेट वक्तव्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक अन्तर्गत बुँदा नं २०९ मा बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश तथा स्थानीय तहमा आपतकालीन बाल उद्धार तथा पुनः स्थापनाका कार्यक्रम सञ्चालन गरिने र बाल सुधारगृहका भौतिक संरचना सुदृढ गर्दै बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिने निर्णय लगायत विभिन्न सुधारात्मक न्यायका पहलहरूप्रति नेपाल पुनर्स्थापकीय न्याय मञ्चको प्रेस विज्ञप्ति: